सैनिक जवानको मृत्यु ‘रहस्यमय’, प्रहरी जवान पक्राउ

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका-५, मुग्लिनमा भएको नेपाली सेनाका जवान राम कँडेलको मृत्यु रहस्यमय बनेको छ । प्रहरीले हिरासतबाट भाग्ने क्रममा भिरबाट लडेर कँडेलको मृत्यु भएको दाबी गरेको छ । तर मृतकका आफन्तले कुटपिट गरेर कँडेलको हत्या गरिएको दाबी गर्दै आन्दोलन गरिरहेका छन् । नेपाली सेनाको बर्दबहादुर गण, सिन्धुलीमा कार्यरत् जवानको शुक्रबार बिहान मृत्यु भएको … Continue reading सैनिक जवानको मृत्यु ‘रहस्यमय’, प्रहरी जवान पक्राउ